एनआरएनए आपतकालिन कोषमा २ करोड ३ लाख ७३ हजार ६ सय जम्मा (अपडेट )

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालिन राहत कोषमा १ करोड ८८ लाख जम्मा भएको छ। संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीहको सहयोगार्थ सो रकम जम्मा भएको हो । श्रेष्ठले सहयोग लागि विश्वभर छरिएका नेपाली समुदायलाई आग्रह गरेका … Continue reading एनआरएनए आपतकालिन कोषमा २ करोड ३ लाख ७३ हजार ६ सय जम्मा (अपडेट )